भीमफेदीमा गली सडेको अवस्थामा शव फेला
काठमाडौं । प्रहरीले मकवानपुर जिल्लामा सडी गलेको अवस्थामा पुरुषको शव फेला पारेको छ ।
भीमफेदी गाउँपालिका–८ रिठ्ठेदमारस्थित बागमती खोलाको किनारमा शव फेला पारेको विज्ञप्तिमा उल्लेख छ ।
बुधबार नाम, थर, वतन नखुलेका पुरुषको शव सडीगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शव फेला परेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Thursday, 2023 June 22, 7:00 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया