प्रदीप अधिकारीको निरंकुश र अहँकारी निर्णय, टिकटक बनाउन प्रतिबन्ध
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विभिन्न विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरहरूलाई अर्को सूचना नआएसम्म रोस्टरबाट हटाएका छन् ।
अधिकारीले सूचना जारी गर्न लगाएर एयर ट्राफिक कन्ट्रोलरहरूलाई जिम्मेवारीबाट हटाएर आफ्नो निरंकुश छवि देखाएका हुन् ।
विमानस्थल प्रतिबन्धित क्षेत्रमा भिडियोग्राफी/फोटोग्राफी निषेध गर्ने सर्कुलर उल्लंघन गर्ने टिकटक भिडियोहरू बनाएकोमा उनीहरूसँग स्पष्टीकरण मागिएको सूचनामा उल्लेख छ ।
प्राधिकरणका महानिर्देशक अधिकारीले आफूलाई निकै निरंकुश र अहँकारी बनाउँदै लगेका छन् । उनले आफू निकटका कर्मचारीहरूलाई मात्रै काखी च्याप्ने गरेका छन् ।
Published : Thursday, 2023 June 15, 7:06 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया