प्यूठान दुर्घटनाप्रति तरुण दलद्वारा श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाल तरुण दलले प्यूठान जिल्लामा आठ जनाको गाडी दुर्घटनामा मृत्यु घटनाप्रति स्तब्ध भएको जनाएको छ ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले सामाजिक सञ्जालमार्फत प्यूठानमा भएको गाडी दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
प्यूठानको स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा ८ जनाको निधन भएको थियो ।
Published : Tuesday, 2023 June 13, 3:16 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया