घोराहीमा लागूऔषधसहित ३ जना पक्राउ
काठमाडौं । प्रहरीले दाङमा लागुऔषधसहित ३ जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
घोराही उप–महानगरपालिका–१५ अपसरा होटलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित सोही उप–महानगरपालिका–१६ बस्ने २४ वर्षीय राजन नेपालीसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा होटलमा बसिरहेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
Published : Friday, 2023 June 2, 10:02 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया