प्रहरीको जालमा परे कादिर
काठमाडौं । सुनसरीबाट प्रहरीले सदिक मियाँ ‘कादिर’लाई डाँका मुद्दामा पक्राउ गरेको छ ।
डाँका मुद्दाका फरार प्रतिवादी ईनरुवा नगरपालिका–७ बस्ने मियाँलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला अदालत सुनसरीको २०७५ असार ११ गतेको फैसलाले ६ वर्ष कैद र नगद ९९ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले दुहवी नगरपालिका–८ छातावेलीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि झुम्का कारागार पठाइएको छ ।
Published : Tuesday, 2023 May 30, 8:04 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया