देउखुरीको महदेवाका भागीराम चौधरी पक्राउ
काठमाडौं । प्रहरीले डाँचा चोरी मुद्दाका फरार व्यक्ति दाङको देउखुरीका ५२ वर्षीय भागीराम चौधरीलाई पक्राउ गरेको छ ।
खोजतलास गर्ने क्रममा चौधरीलाई गढवा गाउँपालिका २ महदेवाबाटपक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । उनी जेठ ५ गते पक्राउ परेका हुन् ।
चौधरीलाई २०६० सालको चैत २ गते जिल्ला अदालत दाङले डाँका चोरी मुद्दामा ४ वर्ष ११ महिना २ दिन कैद फैसला गरेको थियो । पुनारावेदन अदालत तुलसीपुरले ७६ हजार ५० रुपियाँ जरिवाना असुल गर्न आदेश दिएको यियो ।
Published : Friday, 2023 May 19, 10:23 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया