मन्त्री बस्नेतद्वारा मुकेशप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो शहीद’ मुकेश कायस्थको असामयिक निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लास्थित निवासमै पुगेर बिहीबार मन्त्री बस्नेतले मुकेशलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले भनेका छन्, ‘यो दु:खद् घडीमा शोक सन्तप्त परिवार र आफन्त ज्यूहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।’
नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री बस्नेतले मुकेशका परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन् ।
Published : Thursday, 2023 May 11, 5:41 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया