सरकारद्वारा चार दर्जन यी सह–सचिवहरूको सरुवा
काठमाडौं । सरकारले ४४ जना सह–सचिवहरूको पदस्थापन र सरुवा गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषदले विभिन्न मन्त्रालयका सह–सचिवहरूको पदस्थापन र सरुवा गरेको हो ।
सरुवा र पदस्थापन हुने सह–सचिवमा दीपकराज नेपाल, झक्कप्रसाद आचार्य, प्रदीपकुमार कोइराला, कमलराज ढकाल, बद्रीनाथ गैह्रे, कमलप्रसाद भट्टराई, सुमन घिमिरेलगायत रहेका छन् ।



Published : Tuesday, 2023 May 9, 11:36 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया