मंसिर ४ गते कति वर्ष उमेर पुगेकाले मतदान गर्न पाउँछन् ?
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा १८ वर्ष उमेर पुगेका सबै नागरिकले मतदान गर्न पाउने जनाएको छ ।
आइतबार आयोगले विज्ञप्ति जारी गरेर २०७९ मंसिर ३ गते १८ वर्ष पुग्ने सबै नागरिकले मतदान गर्न पाउने जनाएको छ ।
मतदान गर्नका लागि २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गराएको हुनुपर्नेछ ।


Published : Sunday, 2022 August 14, 7:21 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया