सभापति बानियाँद्वारा इभा र निलमलाई प्रमाण पत्र प्रदान
काठमाडौं । नेपाली कांग्रेस बागमतीका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले विजेताद्वय इभा गुरुङ र निलम गुरुङलाई प्रमाण पत्र वितरण गरेका छन् ।
एसके ईन्टरटेनमेन्टद्वारा आयोजित मिस एण्ड मिसेज गुरुङ प्रतियोगिताका विजेताहरूलाई शुभकामना दिँदै बानियाँले प्रमाण पत्र प्रदान गरेका हुन् ।
सभापति बानियाँले यस्ता प्रतियोगिताले लुकेर रहेका प्रतिभाहरू बाहिर आउने समेत बताए ।
कार्यक्रम बागमती प्रदेश सरकार स्वास्थमन्त्री नीमा लामालगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2022 August 13, 10:47 am
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया