महेश बस्नेतले काठमाडौं छाडे
काठमाडौं । एमालेका केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेत ओमानतिर लागेका छन् ।
बिहीबार बिहान नेता बस्नेत ओमान प्रस्थान गरेका हुन् । पार्टी निकटको कार्यक्रममा भाग लिन बस्नेत ओमान लागेका छन् ।
एमाले निकटको प्रवासी नेपाली मंच ओमानको शुक्रबार हुन गैइरहेको तेस्रो राष्ट्रिय अधिवेशनको प्रमुख अतिथिको रुपमा बस्नेत सहभागी हुनेछन् ।
बेलाबेला विवादमा आइरहने नेता बस्नेत भक्तपुरको जग्गा काण्ड होस् वा सांसद अपहरण काण्डमा मुछिने गरेका छन् ।
बिगतमा एमालेका अध्यक्ष खड्गप्रसाद ओली निकट मानिएका बस्नेतलाई ओलीले धेरै नजिक आउन दिँदैनन् ।
एमालेका नेता पर्शुराम बस्नेतका कारण महेश बस्नेत बालकोटबाट टाढिएको चर्चा छ । ओलीले महेशलाई भन्दा पर्शुरामलाई माया गर्छन् ।
Published : Thursday, 2022 August 11, 10:03 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया