सिन्धुपाल्चोक तरुण दलको कार्यबाहक अध्यक्षको जिम्मेवारी सञ्जयले पाए
काठमाडौं । सञ्जय लामाले नेपाल तरुण दल सिन्धुपाल्चोकको कार्यबाहकको जिम्मेवारी पाएका छन् ।
तरुण दलका अध्यक्ष दोर्जे लामा ‘हाउडे’ सिन्धुपाल्चोक कांग्रेसको उप–सभापतिमा निर्वाचित भएपछि सञ्जयलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
मंगलबार ललितपुरको बालकुमारीमा आयोजित विशेष कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङको उपस्थितिमा दोर्जेले सञ्जयलाई कार्यबाहक अध्यक्षको जिम्मेवारीको पत्र थमाएका छन् ।
तरुण अध्यक्ष गुरुङले तरुण दलको गौरव र मान प्रतिष्ठालाई संस्थागत गर्न सशक्त ढङ्गबाट अगाडि बढ्न सिन्धुपाल्चोक तरुण दलका कार्यवाहक अध्यक्ष सञ्जय लामालाइ निर्देशन दिएका छन् ।
Published : Tuesday, 2022 August 9, 5:42 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया