आरजु राणा काठमाडौं आइन्
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा स्वदेश फकिएकी छिन् ।
आइतबार राणा काठमाडौं आएकी हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उनले भारतमा उपचार गराएकी थिइन् ।
उनले भारतमा पाठेघरसम्बन्धी रोगको उपचार गरिएकी थिइन् । राणा उपचारका लागि असार २६ गते नयाँदिल्ली गएकी थिइन् ।
Published : Sunday, 2022 July 31, 7:02 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया