यी ८७ जना असईहरूको सईमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका ८७ जना सहायक निरीक्षक (असाई)हरू नायब निरीक्षक (सई)मा बढुवा भएका छन् ।

सोमबार बढुवा समितिले जारी गरेको सूचनाअनुसार असईबाट सईमा बढुवा गरिएको हो ।

सईको पहिलो नम्बरमा रामकृष्ण अधिकारी, दोस्रोमा बलबहादुर गुरुङ र तेस्रोमा गणेशबहादुर श्रीष रहेका छन् ।

सबैभन्दा पुछार ८७ नम्बरमा रमेश केसी बढुवा सिफारिसमा परेका छन् ।

Published : Monday, 2022 July 25, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया