हेटौँडामा कांग्रेसका गगन–रामहरिसहितका नेताहरू ओर्लिन थाले, चहल–पहल बढ्यो
काठमाडौं । नेपाली कांग्रेस निकटका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको ९औं महाधिवेशन शुक्रबार हेटौँडामा शुरु हुन लागेको छ ।
युनियनको महाधिवेशनको उद्घाटन कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेसका महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य रामहरि खतिवडासहितका युवा नेताहरू बिहीबार हेटौँडा पुग्दैछन् । उनीहरू बाराको सिमरा विमानस्थलमा ओर्लिएर हेटौँडा जानेछन् ।
युनियनको महाधिवेशन शुक्रबार र शनिबार दुई दिन चल्नेछ । संस्थापनबाट युनियनको अध्यक्षमा अनिता विन्दु र अर्को समूहबाट अध्यक्षमा शिव लम्साल उम्मेदवार बन्ने पक्का जस्तै छ । संयोग नै मान्नुपर्छ अध्यक्षमा चर्चामा रहेका अनिता र शिव स्याङजा जिल्ला निवासी हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया