यी तीन जिल्लाका सीडीओहरूको सरुवा
काठमाडौं । गृह मन्त्रालयले भोजपुर, खोटाङ र कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको हेरफेर गरेको छ ।
मन्त्रालयले भोजपुरमा हरिप्रसाद घिमिरे, खोटाङमा सूर्य सेढाइँ र कञ्चनपुरमा गोपाल अर्याललाई सिडिओ बनाएर पठाएको छ ।
भोजपुरका सीडीओ वासु कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा तानिएको छ ।
खोटाङका फणिन्द्र दाहाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
कञ्चनपुरका रामप्रसाद पाण्डेलाई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरिएको छ ।
गृह मन्त्रालयले गत शुक्रवार सीडीओ सरुवा गर्ने निर्णय गरेको थियो ।
Published : Tuesday, 2022 July 12, 9:58 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया