प्रहरीको प्रवक्तामा राई नियुक्त
काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईलाई तोकिएको छ ।
प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि डीआईजी राईलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बिहीबार जनाएको छ ।
प्रहरी नायव महानिरीक्षक राईलाई ९८५१२–९२१११ मा सम्पर्क गर्न सकिनेछ ।
Published : Thursday, 2022 July 7, 10:09 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया