१७ जना डीआईजीले दर्ज्यानी चिन्ह पाएकै दिन भण्डारी पनि मालामाल
काठमाडौं । नेपाल प्रहरीका प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ई.अरुणकुमार भण्डारी प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिको सचिवालयले आइतबार प्रकाशित गरेको सूचनाअनुसार भण्डारी बढुवाका लागि सिफारिस भएका हुन् ।
प्रहरीमा प्राविधिक प्रहरी समूह सूचना प्रविधि÷कम्प्युटरतर्फको प्रहरी नायब महानिरीक्षकमा भण्डारीको नाम बढुवाका लागि सिफारिस भएको सूचनामा उल्लेख छ ।
प्रहरीका १७ जना डीआईजीहरूले दुर्ज्यानी चिन्ह प्राप्त गरेकै दिन गृह मन्त्रालयले भण्डारीलाई बढुवाका लागि सिफारिस गरेको छ ।
Published : Sunday, 2022 July 3, 9:36 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया