कांग्रेसका उपसभापति गुरुङ चढेको गाडी ठूलो दुर्घटनाबाट बच्यो
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवारी गाडी ठूलो दुर्घटनाबाट बचेको छ ।
बिहीबार रामेछाप जिल्लाको गोगनेमा उपसभापति गुरुङ चढेको स्कारपियो गाडी सडकको छेउमा रहेको नालातिर गएर अड्किएको छ । गाडीमा आफै ढुंगाको ओट लागेका कारण ठूलो दुर्घटनाबाट बचेको गुरुङले बताएका छन् ।
‘ठूलो घट्ना हुनबाट जोगियो’, गुरुङले भनेका छन्, ‘रामेछापको गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर, अगाडि ढुंगाको ओट लाग्न पुगेकोले ठूलो घट्ना हुनबाट जोगियो ।’
‘भगवानको कृपाले हामी सबै सकुशल छौं’, उनले भनेका छन् ।
Published : Friday, 2022 July 1, 12:35 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया