अमेरिकामा नेपाली मूलकी युवतीको निधन
न्युयोर्क । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा नेपाली मूलकी युवतको निधन भएको छ ।
नेपाली मूलकी युवती मनसुन पाण्डेको अल्पायुमा निधन भएको हो । उनको निधनले नेपाली समुदायहरू स्तब्ध भएका छन् ।
पाण्डे सान फ्रान्सिस्कोमा लामो समयदेखि बस्दै आएका पत्रकार तथा कलाकार अनिल पाण्डे तथा रीना पाण्डेकी छोरी हुन् ।
२९ वर्षीय पाण्डेले सूचना प्रविधि अध्ययन गरेकी थिइन् । पाण्डेले विश्वकै चर्चित एप्पल कम्पनीमा समेत काम गरेकी थिइन् ।
उनी क्यालिफोर्निया क्षेत्रका विभिन्न कार्यक्रम तथा सामाजिक कार्यमा पनि सक्रिय सहभागी हुने गरेकी थिइन् ।
Published : Tuesday, 2022 June 28, 10:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया