दाङले डीआईजी पायो
काठमाडौं । नेपाल प्रहरीका एसएसपी श्यामलाल ज्ञवाली डीआईजी बढुवाको सिफारिसमा परेका छन् ।
दाङ जिल्लाको देउखुरी उपत्यकास्थित राप्ती गाउँपालिका–५ सिसहनियाँ घर भएका ज्ञवाली डीआईजी बढुवाको सिफारिसमा परेका हुन् ।
ज्ञवाली डीएसपी र एसपीमा १ नम्बरमा बढुवा भएका थिए । एसएसपीमा ज्ञवाली ४ नम्बरमा बढुवा भएका थिए । अहिले उनी ५औँ नम्बरमा डीआईजी सिफारिसमा परेका छन् ।
डीआईजी सिफारिस परेका ज्ञवाली कार्यसम्पादन र जिम्मेवारी पालना गर्ने कुरामा सक्षम मानिन्छन् ।
ज्ञवालीको पुर्ख्यौली घर भने प्यूठान जिल्लामा पर्छ । ज्ञवाली पूर्वआईजीपी ठाकरप्रसाद ज्ञवालीका भाई हुन् ।
Published : Thursday, 2022 June 23, 9:26 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया