यी ३७ जना डीएसपीहरूको एसपीमा बढुवा सिफारिस
काठमाडौं । बढुवा समितिले सशस्त्र प्रहरीका ३७ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको छ ।
आइतबार बसेको समितिको बैठकले डीएसपीहरूलाई एसपीमा बढुवा सिफारिस गरेको सूचनामा उल्लेख छ ।
एसपी पदमा ३७ पद रिक्त छ । बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र बढुवा उपर उजुरी सुन्ने समितिमा जानकारी गराउन पनि सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयले आग्रह गरेको छ ।
डीएसपीबाट एसपीमा बढुवाको पहिलो नम्बरमा टोपबहादुर डाँगीको नाम सिफारिस भएको छ । दोस्रो नम्बरमा हस्तबहादुर गुरुङ र तेस्रो नम्बरमा तुलबहादुर भण्डारीको नाम रहेको छ ।
सबैभन्दा पुच्छारमा ३७औँ नम्बरमा पुरनचन्द्र भट्टको नाम रहेको छ ।



Published : Monday, 2022 June 20, 10:28 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया