महोत्तरीमा मौका छोपेर खोला छिरेका ट्याक्टर प्रहरीद्वारा नियन्त्रण
महोत्तरी । महोत्तरी जिल्लामा प्रहरीले अबैध रुपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
भंगाहा नगरपालिका–९ बिग्ही खोलामा लुकीछिपी अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरीरहेको अवस्थामा प्रहरी चौकी सीतापुरबाट खटिएको प्रहरी टोलीले ४ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख (एसपी) कृष्ण पंगेनीले जानकारी दिए ।
प्र.२–०२–००१ त ९५०, प्र.२–०३–००१ त ५७११, ज १ त ५१८९१ र ज २ त ९२८८ नम्बरका ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ ।
ती ट्याक्टरलाई आवश्यक कारवाहीको लागि भंगाहा नगरपालिकाको कार्यालयमा पठाएको विज्ञप्तिमा उल्लेख छ ।
Published : Friday, 2022 June 17, 10:05 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया