रामचन्द्र पौडेलकी छोरी चार तलाबाट खसिन्
काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिकी सदस्य संज्ञा पौडेल पोखरेल गम्भीर घाइते भएकी छिन् ।
काठमाडौंको बनस्थलीस्थित घरको चौथो तलाबाट सोमबार लडेर पोखरेल गम्भीर घाइते भएकी हुन् ।
संज्ञा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी हुन् ।
संज्ञाको ट्रमा सेन्टरमा उपचार भइरहेको आफन्तले जनाएका छन् । उनको आइसियुमा राखेर उपचार भइरहेको छ ।
Published : Tuesday, 2022 June 7, 8:14 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया