बारबर्दिया नगरपालिका पनि कांग्रेसले जित्यो
बारबर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाको मेयर र उप–मेयर नेपाली कांग्रेसले जितेको छ ।
मेयरमा छविलाल थारू र उप–मेयरमा रत्नकुमारी पाण्डे निर्वाचत भएको बर्दिया कांग्रेसले जनाएको छ ।
निर्वाचत कांग्रेसका सम्पूर्ण उम्मेदवारहरूलाई कांग्रेसका युवा नेता जन्मजय नितिल्सिनाले शुभकामना र बधाई दिएका छन् ।
Published : Tuesday, 2022 May 17, 5:38 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया