महेश बस्नेतको क्षेत्रको वडामा कांग्रेसले जितको झण्डा गाड्यो
भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार बाबुकाजी डंगोल विजयी भएका छन् ।
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाका अनुसार वडाध्यक्षमा डंगोल विजयी भएका हुन् । डंगोलले १७०६ मत पाएका छन् । एमालेको वडाध्यक्षका उम्मेदवार १२९० मत मात्रै पाएका थिए ।
एमालेका नेता महेश बस्नेतको क्षेत्रमा पर्ने यो वडामा कांग्रेसले शानदार मतका साथ विजयी हासिल गरेको छ ।
कांग्रेसका सभापति थापाले विजयी भएका डंगोलसहितको टिमलाई बधाई दिएका छन् ।
Published : Saturday, 2022 May 14, 11:10 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया