कांग्रेसका मेयरका उम्मेदवार ढुंगानालाई हातपात
निलकण्ठ । धादिङ जिल्लाको निलकण्ठ नगरपालिकाका नेपाली कांग्रेसका मेयरका उम्मेदवार भीमप्रसाद ढुंगानामाथि हातपात भएको छ ।
शुक्रबार मतदानको जानकारी लिन नगरपालिकाको वडा नम्बर ५ को पञ्चकन्या मतदान केन्द्रमा पुगेका ढुंगानालाई केही व्यक्तिहरुले हातपात गरेका हुन् ।
मतदान भइरहेका बेला ढुंगाना अनुगमनका लागि गएका थिए । बुथमा प्रवेश गरेका ढुंगानालाई केही व्यक्तिले थप्पड हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।
कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवार बनेका ढुंगानालाई गठबन्धनका दलहरुको समर्थन छ । ढुंगानालाई एमालेका कार्यकर्ताले हानेको हुन सक्ने प्रारम्भीक अनुमान छ ।
Published : Friday, 2022 May 13, 8:09 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया