लमहीमा कम्युनिस्टलाई धुलोचटाएर कांग्रेसले चारतारे झण्डा गाड्ने, कांग्रेसको पक्षमा लावालस्कर
लमही । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउन घरदैलो अभियानलाई सशक्त रुपमा अगाडि बढाएको छ ।
मंगलबार कांग्रेसका स्थानीय नेता र कार्यकर्ता तथा उम्मेदवारहरूले लमहीको वडा नं. ७ मा घरदैलो गरेका छन् ।
कांग्रेसले लमही नगरपालिकाको मेयरमा जोगराज चौधरी र उप–मेयरमा लक्ष्मी योगीलाई टिकट दिएको छ ।
कांग्रेसका उम्मेदवारहरूको पक्षमा नारावाजीसहित आएका नेता कार्यकर्ताले चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न अपील गरेका छन् ।
कांग्रेसले लमही नगरपालिकामा यस पटक आफ्नो जितको झण्डा गाड्ने तयारी गरेको छ ।
गएको निर्वाचनमा अन्तरघातका कारण झिनो मतको अन्तरले कांग्रेस मेयरमा पराजित भएको थियो । उप–मेयरमा भने कांग्रेसले जितेको थियो ।









Published : Tuesday, 2022 May 3, 9:20 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया