आईजीपीकी पत्नी अनिताले महिला संघको अध्यक्ष सम्हालिन्
काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता अर्यालले अध्यक्ष पदको पदबहाली गरेकी छिन् ।
सोमबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित समारोहमा अर्यालले संघको अध्यक्ष पदको पदवहाली गरेकी हुन् ।
त्यसअवसरमा सो संघका कार्यकारिणी पदाधिकारीहरू लगायत संघका सदस्यहरूको समेत उपस्थिती रहेको थियो ।
अनिता सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) राज अर्यालकी पत्नी हुन् । राजुले आईजीपीको जिम्मेवारी सम्हालेसँग महिला संघको अध्यक्ष आईजीपीकी पत्नी बन्ने परम्परा छ ।

Published : Monday, 2022 May 2, 11:28 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया