बुटवल– १८ मा कांग्रेसको घरदैलो, टिमलाई भोट माग्दै नेताहरू
बुटवल । बुटवल उप–महानगरपालिका– १८ मा नेपाली कांग्रेसको तर्फबाट गोलेप्रसाद थारू वडाध्यक्षमा प्रतिस्पर्धामा उत्रिएका छन् ।
सदस्यहरूमा राधिका घर्ती मगर, गंगाबहादुर घिमिरे, हरिप्रसाद सुवेदी र अञ्जु बिक उम्मेदवार बनेका छन् ।
वडा नं. १८ का उम्मेदवारहरूलाई विजयी बनाउन कांग्रेसका नेता विमल ढकाल, वडा सभापति हुमराज ढकालसहितका नेताहरू घरदैलोमा छन् ।
वैदेशिक रोजगार व्यवसायी संघका संयोजक समेत रहेका कांग्रेस नेता ढकालले कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन अनुरोध गरेका छन् ।
मेयरमा कांग्रेसबाट खेलराज पाण्डे र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट चीनबहादुर गुरुङउम्मेदवार बनेका छन् । गुरुङ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।
यसैबीच, कांग्रेस नेता ढकाल विभिन्न पालिका र वडाहरूमा समेत पुगेर कांग्रेस कांग्रेसका उम्मेदवारहरूको पक्षमा भोट मागेका छन् ।





बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया