बडीगाडमा कांग्रेसकी गण्डकी थापाले इतिहाँस रच्ने
बडीगाड । नेपाली कांग्रेसले बागलुङको बडीगाड गाउँपालिकाको अध्यक्ष पदमा टिकट दिएपछि उत्साहित बनेकी गण्डकी थापा अधिकारीले प्रतिस्पर्धा गरेर विजयी बनेर देखाउने घोषणा गरेकी छिन् ।
मत माग्न शुरु गरिसकेकी नेतृ थापाले कांग्रेसले आफूलाई विश्वास गरेर अध्यक्षको टिकट दिएपछि बडीगाडका जनता खुसी भएको बताएकी छिन् । उनले कांग्रेस नेतृत्वको गठबन्धनलाई मतदान गरेर सबै उम्मेदवारहरूलाई विजयी बनाउन अनुरोध गरेकी छिन् ।
गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका नेता भीमसेन बनले उम्मेदवारी दिएका छन् ।
Published : Wednesday, 2022 April 27, 4:21 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया