रामपुरको मेयरमा युवा नेता अर्यालको मनोनयन दर्ता, विजयी बनाउन अनुरोध
रामपुर । पाल्पाको रामपुरमा एमालेको तर्फबाट मेयरमा युवा नेता शिव अर्यालले मनोनयन दर्ता गराएका छन् ।
सोमबार आफ्ना समर्थक र एमालेका नेता कार्यकर्तासहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
मेयरका प्रत्यासी अर्यालले रामपुरको विकास र जनताको सेवा गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । उनले आफूलाई मतदान गरेर विजयी बनाउन आग्रह गरेका छन् ।
एमालेको तर्फबाट मेयरमा मनोनयन दर्ता गराएका अर्याल अधिवक्ता समेत हुन् ।
उप–मेयरमा दुर्गादेवी रानाले मनोनयन दर्ता गराएकी छिन् ।
Published : Monday, 2022 April 25, 7:04 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया