सत्ता गठबन्धनले पाँच दलभन्दा बाहिरका दलसँग तालमेल नगर्ने, एमालेलाई तनाब
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले पाँच दल बाहिरका दलहरूसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको छ ।
बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले मनोनयनभन्दा अगाडि बाँडफाँड मिलाउन अधिकतम कोशिष गर्ने निर्णय गरेको छ ।
विवाद रहेका ठाउँको कुरा मिलाउन सोमबार बिहान ८ बजे पाँच दलका नेताहरूको बैठक बस्नेछ ।
विगतका सहझदारीलाई सबै पक्षले इमान्दारिताका साथ पालना गर्ने सहमति भएको छ ।
झापासहित केही जिल्लामा कांग्रेस र एमाले तथा अन्य दलहरूबीच तालमेल भएपछि गठबन्धनले ५ दल बाहिर गएर तालमेल नगर्ने निर्णय गरेको हो ।
Published : Sunday, 2022 April 24, 9:50 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया