कांग्रेसबाट गोदावरी नगरपालिकामा महर्जन र अधिकारीको नाम सिफारिस
गोदावरी । नेपाली कांग्रेसले ललितपुरको गोदावरी नगरपालिकाको मेयरको टिकटका लागि गजेन्द्र महर्जनको नाम प्रस्ताव गरेको छ ।
गोदावरी नगरपालिकाको उप–मेयरमा कांग्रेसले मुना अधिकारीलाई टिकटका लागि प्रस्ताव गरेको एक नेताले बताए ।
यसअघि, पनि गोदावरीमा कांग्रेसको तर्फबाट मेयरमा महर्जन र उप–मेयरमा अधिकारी जित हासिल गरेका थिए ।
कांग्रेसको तल्लो तहको निकायबाट टिकटमा उनीहरूको नाम सिफारिस भएको छ । टिकट दिने अन्तिम निकाय नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति हो । उसले दियो भने महर्जन र अधिकारीले सोमबार मनोनयन दर्ता गर्नेछन् ।
ललितपुर कांग्रेसबाट गोदावरीमा महर्जन र अधिकारीलाई दोहोर्याउने तयारी भएको छ ।
उनीहरू लोकप्रिय भएकै कांग्रेस दोहोर्याउन लागेको नेताहरूले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया