उपेन्द्र यादवले छोरालाई विराटनगरको उप–मेयरको टिकट दिए, वीरगञ्जमा सिंहले पाए मेयर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उप–मेयर पदको टिकट दिएका छन् ।
आइतबार ललितपुरमा बसेको जसपाको मुख्यालय बैठकले विराटनगरको उप–मेयरको टिकट अध्यक्ष यादवका छोरा अमरेन्द्रलाई दिने निर्णय गरेको प्रेस नोटमा उल्लेख छ ।
वीरगञ्ज महानगरपालिकाको मेयरको टिकट राजेशमान सिंहलाई दिइएको छ । सिंह हालै एमाले छाडेर जसपामा प्रवेश गरेका हुन् । सिंह वीरगञ्जमा लोकप्रिय मानिन्छन् ।

Published : Sunday, 2022 April 24, 8:18 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया