भक्तपुर कांग्रेसले निर्वाचनमा एक्लै शक्ति देखाउने, कम्युनिस्टले औकातभन्दा धेरै मागेपछि कुरा मिलेन
काठमाडौं । भक्तपुर जिल्लामा चुनावमा तालमेल हुन नसकेपछि गठबन्धनका बीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति बनेको छ ।
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले गठबन्धनका बीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको बताए । उनले सहमतिका लागि प्रयासहरू भए पनि कुरा नमिलेको बताए ।
नगर र वडामा तथा स्थानीय तहमा हुने तालमेलमा जिल्ला नेतृत्वले सहयोग गर्ने उनले बताए । जिल्ला नेतृत्वका बीच गठबन्धनका दलहरूमा सहमति नभएपछि एक्लाएक्लै भिड्ने तयारी बनेको छ ।
भक्तपुरमा कांग्रेसले आफ्नो संगठनलाई जबरस्त रुपमा अगाडि बढाएको छ । संगठन राम्रो बनेपछि कांग्रेसले माओवादी र एकीकृत समाजवादीलाई धेरै महत्व नदिएको हो ।
कांग्रेससँग माओवादी र समाजवादीले हैसीयतभन्दा धेरै माग गरेपछि सहमतिमा समस्या भएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया