सशस्त्र प्रहरीको जवान पदको अन्तिम नतिजा सार्वजनिक, को–को उत्तीर्ण भए ?
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको मानवश्रोत निर्देशनालय भर्ना तथा छनौट शाखाले सशस्त्र प्रहरी जवानको अन्तिम नतिजा प्रकाश गरेको छ ।
बुधबार प्रकाशित नतिजाअनुसार उत्तीर्ण भएका उम्मेदवारहरूले वैशाख ११ गते १० बजे नेपाली नागरिकताको प्रतिलिपि, बाबुको नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि, चार–चारप्रति पासपोर्ट साईजको फोटा, रेकर्ड फायल, समावेशी समूहअन्तर्गत आफ्नो समूहको प्रमाणपत्रको प्रतिलिपि अनिर्वाय रुपमा लिएर सम्पर्कमा आउन भनिएको छ ।













Published : Wednesday, 2022 April 20, 6:42 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया