सशस्त्र प्रहरीका यी ५८ जना ईन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ५६ जना निरीक्षक (ईन्स्पेक्टर)को उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको वैशाख ५ गतेको निर्णयानुसार बरिष्ठ ईन्स्पेक्टरहरूको डीएसपीमा बढुवा सिफारिस भएको हो ।
पहिलो नम्बरमा विनोद कार्कीको बढुवा भएको छ । सबैभन्दा पुच्छारमा फणेन्द्रबहादुर शाहीको बढुवा भएको छ ।
यसैबीच, ईन्स्पेक्टरद्वय भुवन भण्डारी र बद्री भुसालको पनि डीएसपीमा बढुवा सिफारिस भएको छ । उनीहरू कानून उप–समूहतर्फ रिक्त रहेको पदमा बढुवा भएका हुन् ।




Published : Wednesday, 2022 April 20, 6:19 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया