धनगढी उप–महानगरको मेयर र उप–मेयरमा कांग्रेसका को–को सूचीमा परे ?
धनगढी । धनगढी उप–महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसमा सात जना नेता आकांक्षी देखिएका छन् ।
कांग्रेसको धनगढी नगर कार्यसमितिले नगर प्रमुख तथा उप–प्रमुख हुन चाहनेको नाम मागेपछि सात जनाको दावेदारी परेको छ ।
वर्तमान मेयर नृपबहादुर वड, नेताहरू कृष्णबहादुर महरा क्षेत्री, पूर्ण कुँवर, हरिश खड्का, यज्ञराज उपाध्याय, जाग्रिती बोगटी र लक्ष्मीदत्त भट्टको मेयरमा दाबी परेको छ ।
उप–मेयरमा पुष्पा भट्ट, सुनिता राना, प्रमिला लम्साल, डम्मरी महरा रक्षा र निपा चोखालले दाबी गरेका छन् ।
Published : Sunday, 2022 April 17, 9:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया