कांग्रेसको सामाजिक सञ्जाल उप–समिति गठन, को–को मनोनीत ?
काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति ‘नेपाली कांग्रेस सामाजिक सञ्जाल प्रचार–प्रसार उप–समिति’ गठन गरेको छ ।
केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा गठन भएको उप–समितिले शुक्रबार विज्ञप्ति जारी गरेर सदस्यहरू मनोनीत गरेको जनाएको छ ।
उप–समितिले सामाजिक सञ्जालमा कांग्रेसका उम्मेदवारहरूको पक्षमा प्रचार प्रसार गर्नेछन् ।







Published : Friday, 2022 April 15, 10:13 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया