सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी खड्का नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिदुर खड्का प्रवक्तामा नियुक्त भएका छन् ।

प्रवक्ता खड्कामार्फत सशस्त्र प्रहरीको समाचार र सूचनाहरू लिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

सशस्त्र प्रहरीका गतिविधि र समाचारहरू सम्प्रेषण गरेर सहयोग गर्न डीआईजी खड्काले आग्रह गरेका छन् ।

Published : Friday, 2022 April 15, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया