ललितपुर महानगरमा कांग्रेसका ७ नेताद्वारा मेयरमा दाबी, चिरिबाबुलाई फेर्न माग
काठमाडौं । नेपाली कांग्रेस ललितपुर महानगर कार्यसमितिले स्थानीय तह निर्वाचनको मेयरका लागि सात जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।
मेयरमा सिफारिस हुनेमा चिरिबाबु महर्जन, गीता सत्याल, नगर सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ, प्रेमकृष्ण महर्जन, अनन्तप्रकाश श्रेष्ठ र महानगरका पूर्वसभापति राजेश महर्जनको नाम रहेको छ ।
प्रस्तावित नाम क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रबाट टिकट दिइनेछ ।
चिरिबाबु महर्जनबाट ललितपुरका जनता आजित बनेका छन् । यस पटक चिरिबाबुको साटो कांग्रेसकै अर्को नेतालाई टिकट दिनुपर्ने माग उठेको छ ।
Published : Friday, 2022 April 15, 11:34 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया