प्रहरीका चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस गरिएको छ ।
बढुवा सिफारिस समितिको निर्णयानुसार एसएसपी नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई डीआईजी बढुवाका लागि सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बढुवामा परेका सबै प्रहरी अरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलका व्याजी हुन् । उनीहरू वरिष्ठ एसएसपी हुन् ।
उनीहरू केही समयपछि अनिर्वाय अवकासमा जानेछन् ।

Published : Wednesday, 2022 April 13, 11:35 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया