बुढीगण्डकी खोसेको २४ घण्टाभित्रै चीनद्वारा अग्नि सापकोटासँग गम्भीर वार्ता
काठमाडौं । माओवादी केन्द्रका नेता समेत रहेका सभामुख अग्निप्रसाद सापकोटाले चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँग सम्वाद गरेका छन् ।
शुक्रबार सापकोटा र लिवीच भर्चुअल माध्यमबाट कुराकानी भएको हो ।
नेपालले बिहीबार बुढीगण्डकी जलविद्युत परियोजना चीनको कम्पनीसँग खोसेर आफै बनाउने निर्णय गरेको २४घण्टाभित्र चीनका लिले सापकोटासँग कुरा गरेका छन् । उनीहरूका बीच करीव सवा घण्टा कुराकानी भएको थियो ।
अमेरिकाले एमसीसीमार्फत नेपाललाई अनुदानमा झण्डै ६० अर्ब रुपियाँ दिएपछि तनाबमा परेको चीनले नेपालमा रहेका आफ्ना एजेन्टमार्फत कुराकानीहरू बढाउँदै गएको छ ।
Published : Friday, 2022 April 8, 10:18 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया