सशस्त्र प्रहरीका यी दश जना इन्स्पेक्टरहरूको डीएसपीमा बढुवा
काठमाडौं । सशस्त्र प्रहरी १० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएको छ ।
बढुवा समितिको बैठकले साधारण समूह, लेखा उपसमूहतर्फ रिक्त स्थानमा १० जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको सिफारिस गरेको हो ।
सिफारिस हुनेमध्ये पहिलो नम्बरमा गणेशबहादुर मल्ल छन् । दोस्रो र तेस्रो नम्बरमा क्रमशः करबहादुर घर्तीमगर र रमेश थापा छन् ।
बढुवा सिफारिस हुनेहरूमा गणेशबहादुर मल्ल, करबहादुर घर्ती मगर, रमेश थापा, खुसबहादुर श्रेष्ठ, ताराबहादुर केसी, महेन्द्र हमाल, उर्मिला थापा, शोभाकान्त ढकाल, उमाकान्त जोशी र सुदनराज गिरी रहेका छन् ।

Published : Thursday, 2022 April 7, 9:44 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया