समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा दाहाल नियुक्त
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा काशीराज दाहाललाई नियुक्त गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यमा केशव आचार्यलाई मन्त्रिपरिषदले नियुक्त गरेको छ ।
Published : Thursday, 2022 April 7, 9:24 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया