हेटौँडा सिमेन्टको महाप्रबन्धकमा दाङका पाण्डे नियुक्त
काठमाडौं । सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पाण्डेलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्तिका लागि गरेको दरखास्त आह्वान गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
पाण्डे दाङ जिल्लाको घोराही उप–महानगरपालिकाको लक्षिनपुर निवासी हुन् । उनी कृषि अनुसन्धान परिषद (नार्क) कर्मचारी समेत हुन् ।
Published : Thursday, 2022 April 7, 8:47 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया