महन्थ ठाकुर बिरामी, हेलिकप्टरबाट उद्धार
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ ।
बुधबार भैरहवामा रहेका बेला ठाकुरलाई ज्वरो, पखाला तथा डिहाइड्रेशन देखिएको लोसपाका एक नेताले बताएका छन् ।
ठाकुरलाई हेलिकाप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याएर उपचार गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
Published : Wednesday, 2022 April 6, 6:45 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया