नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिवमा बढुवा
काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाईले भारतले विदेश सचिवमा नियुक्त गरेको छ ।
राजदूत क्वात्रालाई सोमबार विदेश सचिव नियुक्त गरिएको हो ।
हालका सचिव हर्षवर्द्धन श्रींगला अवकाश भएपछि क्वात्रा विदेश सचिव हुनेछन् ।
श्रींगलाले अप्रिल अन्तिममा अवकाश पाउँदै छन् ।
क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए । क्वात्रा सन् १९८८ देखि भारतको कूटनीतिक सेवामा प्रवेश गरेका थिए ।
नेपाल आउनुअघि उनले विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालय, अमेरिकास्थित भारतीय दूतावासमा काम गरेका थिए ।
Published : Monday, 2022 April 4, 10:03 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया