सशस्त्र प्रहरीका असईहरूको नतिजा प्रकाशित, को–को उत्तीर्ण भए ?
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)पदको अन्तिम नतिजा प्रकाशन गरेको छ ।
आइतबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार असईमा १५२ जना उत्तीर्ण भएका छन् ।
उत्तीर्ण भएका सबैलाई नागरिकता, बाबुको नागरिकता, शैक्षिक योग्यता, पासपोर्ट साईजको फोटोसहित सम्पर्क गर्न सूचनामा उल्लेख छ ।
तिलक पुन मगरले १ नं. मा नाम निकालेका छन् । दोस्रो नम्बरमा कृष्णबहादुर घिमिरे र तेस्रो नम्बरमा मीनराज गिरीको नाम रहेको छ ।




Published : Monday, 2022 April 4, 3:01 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया